साहित्य/विविध

ऐतिहाँसिक धरोहर आलामथान(आलामदेवि )
साहित्य/विविध

ऐतिहाँसिक धरोहर आलामथान(आलामदेवि )

पृष्ठभूमि नेपालको विस्तृत ईतिहास अध्ययन गर्न तत्कालीन शाह वंशको अध्ययन गर्नै पर्ने हुन्छ । हाम्रो देशले विक्रमको छैटौं शताब्दी पूर्वकालदेखी यता अविच्छिन्न रूपमा रही आएको छ । यहाँ गोपाल, महिषपाल, किराँत, लिच्छवी, मल्ल, सिंरारवल मल्ल, सिमरौनगढ, वाईसी, चौविसी, सेन र हाल शाह वंशको शासन रही आएको पाइन्छ । नेपालको भौगलिक एकीकरण हुनु पूर्व वाइसी, चौविसी, मल्ल र सेन वंशका राजा नेपालको विभिन्न स्थानमा भुरेटाकुरे राज्यहरुमा राज्य गरी आएका थिए । त्यसै अवस्थमा गण्डकी क्षेत्रमा आँधिखोला उपत्याका वारपर आठ टिकी राज्यहरुको पनि स्थापना भईसकेको थियो । त्यस्ता आठटीकी राज्यहरूमा क्रमशः भीरकोट, गह्रौँकोट, सतहुँकोट, ढोरकोट, नुवाकोट, कास्की लमजुङ र गोरखा पर्दथे । ती आठवटै राज्यका राजाहरुकी कुलदेवी आलमदेवी हुन् उनैको आराधानबाट राज्यश्री वृद्धि भएको हो पाईन्छ । नेपालमा लामो समयसम्म राजकाज चलाएको शाहव...
साहित्य/विविध

परिचय हराएको मान्छे म !

Raj Babu Shrestha Raj Babu Shresthaकवितशिर्षक : परिचय हराएको मान्छे म !१भ्याकुर, कन्दमूल र गिट्ठा खाई हुर्केको छोरो म !भेडा बाख्रा र चौरी सँग खेल्दै हुर्केको छोरो म !बाउ सँगै बछिलाले हलो ताछ्दै हुर्केको छोरो मडोको बोकी उकालो ओराली गर्दै हुर्केको छोरो म !२आमा सुत्केरी हुँदा रातो भाले लखट्दै गर्दा ,सिस्नो झ्याँङ्गमा परी छट् पटाएको छोरो म !दुहूना गाई गोठबाट सार्दा बाहिर पालीमा ,कयौँ पटक गाइको लात खाई हुर्केको छोरो म !३जङ्गलको कुशुम र जामुन खाँदै र बेलौती टिप्दै ,उकाली ओराली गर्दै हुर्केको गाउँले छोरो म !हलो ,कुटो , कोदाली गर्दै र दाउरा घाँस गर्दै पहरामा ,अनि खोल्सामा भेडा भाख्रा चराउँदै हुर्केको छोरो म !४ओल्लो गाउँ र पल्लो गाउँ गाउँले तरुनीहरु सँग ,दोहोरी खेल्दै र गोरु जुदाई हुर्केको छोरो म !सिम्मलको हाँगामा बसेको माहुरी र घारेको महकाट्दै र हातमा चाट्दै यसरीनै हुर्केको छोरो म !५मलाई मेरो...