अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि

अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि

सधै सबैसँग मिठो बोल्ने र हँसिलो मुहारमा रम्ने नेपाली मुलका अस्ट्रेलियन वैज्ञानिक डा. राजु अधिकारीलाई जो कोहीले पनि जान्न र बुझ्न हम्मेहम्मे पर्छ। अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफीक इन्ड्रस्ट्रीयल र...