हाम्रो बारेमा

क्यूआर कोडबाट हुने भुक्तानीमा अन्तरआबद्धता हुने<br>थप सामग्री
विज्ञान प्रविधि

क्यूआर कोडबाट हुने भुक्तानीमा अन्तरआबद्धता हुने
थप सामग्री

नेपाल राष्ट्र ब्यांकले सबै भुक्तानी सेवाप्रदायकबीच एकबाट अर्कोमा कारोबार (अन्तरआबद्धता) गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र ब्यांकले ‘नेपाल क्यूआर स्ट्यान्डराइजेसन फ्रेमवर्क एन्ड गाइडलाइन्स’ तयार पारेर एउटा ब्यांक तथा भुक्तानी सेवाप्रदायकबाट अर्कोमा कारोबार गर्न मिल्ने व्यवस्था गरेको हाे। राष्ट्र ब्यांकले भुक्तानी सेवा विभागबाट जारी गरेको क्यूआर कोडसम्बन्धी गाइडलाइन्स अनुसार अब भुक्तानी सेवाप्रदायकले एउटा ब्यांकको मोबाइल ब्यांकिङ वा भुक्तानी सेवा सञ्चालकको वालेटबाट अर्कोमा सजिलै कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र ब्यांकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल एउटा क्यूआर कोडको नेटवर्कमा अर्कोले भुक्तानी गर्न नमिल्ने गुनासोलाई सम्बोधन गर्न र डिजिटल भुक्तानीलाई सहजीकरण गर्नेकै लागि अन्तरआबद्धताको व्यवस्था गरेको बताउँछन्। कँडेलले क्यूआर कोड फ्रेमवर्क ...
अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि
विश्व, समाचार

अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि

सधै सबैसँग मिठो बोल्ने र हँसिलो मुहारमा रम्ने नेपाली मुलका अस्ट्रेलियन वैज्ञानिक डा. राजु अधिकारीलाई जो कोहीले पनि जान्न र बुझ्न हम्मेहम्मे पर्छ। अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफीक इन्ड्रस्ट्रीयल रिसर्च अर्गनाइजेशन (सीएसआईआरओ) का वैज्ञानिक अधिकारीले २८ वर्षदेखि आफ्नो ज्ञान र सिपलाई तिखार्दै अस्ट्रेलियाको पोलिमर प्रविधिमा आफ्नो दक्षता प्रमाणित गरिसकेका छन्। जो कोहीसँग पनि मुसुक्क हाँस्ने र सम्बन्ध गाँस्न रूचाउने डा. राजु सहजताका खानी नै हुन्। सन् १९९५ देखि सीएसआईआरओमा प्रिन्सीपल रिसर्च साइन्टीष्टको भूमिकामा रहेका डा. राजुले आफूलाई अब्बल साबित गर्दै आएका छन्। त्यसपछि विभिन्न प्रविधि विकास गर्दै जाने क्रममा हाल डा.राजु सोही  सीएसआईआरओमा मानव विज्ञका रूपमा कार्यरत छन्। वैज्ञानिक श्रीलंकन डा. पथिराजा गुणतिलक र डा राजु नेतृत्वको टिमले पोलिमर प्रविधि (ईलास्ट-ईन TM) बाट मानव अंग प...
नेप्सेमा झण्डै ७६ अंकको गिरावट
अर्थ-वाणिज्य, समाचार

नेप्सेमा झण्डै ७६ अंकको गिरावट

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा आइतबार करिब ७६ अंकले घटेर २ हजार ५ सय ७२.२२ बिन्दुमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो २.८६ प्रतिशतको गिरावट हो । बजार खुलेदेखि नै ओरोलो लागेको बजारले अन्त्यसम्म पनि सोही प्रवृत्ति पछ्याएपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो । सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घटेको हो । तीमध्ये पनि जलविद्युत, होटेल्स तथा टुरिजम उपसमूहका लगानीकर्ताले धेरै नोक्सानी बेहोरेका छन् । आइतबार करिब १ लाख ४ हजार कारोबारबाट २ सय १५ कम्पनीका १ करोड ४६ लाख ९० हजार कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचमा ७ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । (Copied from ekantipur.com) ...
मुख्यमन्त्री शाहीलाई विश्‍वासको मत दिने चार जनालाई एमालेले प्रदेश सांसदबाट हटाउने
राजनीति, समाचार

मुख्यमन्त्री शाहीलाई विश्‍वासको मत दिने चार जनालाई एमालेले प्रदेश सांसदबाट हटाउने

काठमाडौँ — कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई नेकपा एमालले पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी बैठकले फ्लोर क्रस गर्ने चार जनालाई पार्टी सदस्य र सांसद पदबाट कारबाही गर्ने निर्णय गरेको हो ।  एक केन्द्रीय सदस्यका अनुसार प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । साथै बैठकको यो निर्णय यो निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । ज्वाला केन्द्रीय सदस्य थिए भने अन्य ४ जना प्रदेश कमिटी सदस्य थिए । सांसद देवी ओलीले भने भूलवश फ्लोर क्रस गरेपछि सच्याए भन्दै आगामी दिनमा पार्टीको निर्णय मान्ने जवाफ पेस गरेपछि उनलाई थप स्पष्टीकरण सो...
एमालेमा कारबाही सुरु
राजनीति, समाचार

एमालेमा कारबाही सुरु

(Copied from ekantipur.com) कर्णालीका चार सांसद निष्कासित, नेपाल पक्षका नेता हटाएर स्थायी कमिटी गठन काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग असहमति राखेर समानान्तर गतिविधि गरिरहेका अर्को पक्षका नेताहरूलाई ‘कडा कारबाही’ गर्ने सिलसिलाको सुरुआत गरेका छन् । यसअघि चैत ८ मा एउटै नेतालाई तीन पटकसम्म स्पष्टीकरण सोधेका ओलीले विपक्षी धारका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही थालेका हुन् । गत वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फेल गराउन फ्लोर क्रस गरेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले शुक्रबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यसलाई ओली नेतृत्वको एमालेले कडा कारबाहीको रूपमा व्याख्या गरेको छ । १० औं महाधिवेशन आयो...
मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर
विज्ञान प्रविधि, समाचार

मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो ।  पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो । सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो । मार्स हेलिकप्टर मिसनकी प्रोजेक्ट म्यानेजर मिमि युङले पहिलो टेस्ट फ्लाइट सफल भएको बताउँदै नासाको जेट प्रोपुल्सन ल्याबोरेटरीलाई धन्यवाद दिएकी छन् । उनले खुसी हुँदै भनिन्, 'पृथ्वीमा पहिलो पटक राइट दाजुभाइले विमान उडाउँदाको क्षणबारे हामी सधैं कुरा गरिरहन्छौं । मंगल ग्रहको यो उडान पनि त्यस्तै हो । ' हेलिकप्टर उडेको तस्बिर पनि नासाले सार्वजनिक गरेको छ । एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि ना...
अर्थ-वाणिज्य

पालिकाको रकम बैंकमै राख्न माग

(Copied from https://ekantipur.com/) काठमाडौँ — स्थानीय तहको बैंक खातामा रहेको सबै रकम सम्बद्ध बैंकमै राख्न पाउने व्यवस्था गर्न बैंकहरूले सरकारसँग माग गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सुझाव दिने क्रममा वाणिज्य बैंकको छातासंगठन नेपाल बैंकर्स संघले यस्तो माग गरेको हो । अहिले पालिकाहरूको बैंक खातामा रहेको कुल बचतको ५० प्रतिशत रकम सम्बन्धित बैंकले आफ्नो खातामै राख्न पाउने व्यवस्था छ । यही व्यवस्थाअनुसार खातामा रहेको शतप्रतिशत रकम नै राख्न पाउने व्यवस्था गर्न संघले आग्रह गरेको हो । हाल पालिकाहरूको खातामा रहेको रकमको ५० प्रतिशत संकलन भएको भोलिपल्ट राष्ट्र बैंकको खातामा जम्मा हुने व्यवस्था छ  । यो व्यवस्था हुनुअघि शतप्रतिशत नै रकम संकलन भएको भोलिपल्ट राष्ट्र बैंकको खातामा पठाउनुपर्थ्यो । यो व्यवस्थाले सरकारी ढुकुटीमा धेरै रकम जम्मा भएको र बैंकमा लगानी गर्ने पैसा नभएपछि ५० प्रतिशत ...
सुनकोसीको सुसेली
विचार

सुनकोसीको सुसेली

(copied from https://ekantipur.com/) सम्भ्रान्तलाई फलिफाप, सीमान्तलाई अभिशाप ! लोकतान्त्रिक पार्कमा लोकतन्त्र प्राप्तिको संघर्षका लागि भएका कथा झल्किने कलाकृति ! लोकतन्त्र प्राप्तिका लागि गरिएको संघर्षका श्रव्य र दृश्य प्रदर्शनी ! बुसान डेमोक्रेसी फोरममा भाग लिन तीन वर्षअघि दक्षिण कोरिया जाँदा यस्तो दृश्य देखियो, जसको सन्देश थियो— ‘लोकतन्त्रप्रति हामीलाई गौरव छ । र, यो हाम्रो जीवनको अभिन्न अंग हो ।’ लोकतन्त्रप्रति मान्छेमा देखिएको विश्वास–समर्पणको निष्कर्ष थियो– लोकतन्त्र मानिसहरूको ‘जीवन पद्धति’ बनेको छ । लोकतन्त्र प्राप्तिको हाम्रो संघर्ष कोरियाको लामो र गौरवमय छ । हामीले लोकतन्त्रका लागि तीनवटा जनआन्दोलन, तीन सशस्त्र विद्रोह र कैयौं सामाजिक आन्दोलन गरेका छौं । तर लामो संघर्ष, बलिदानपश्चात् प्राप्त लोकतन्त्रप्रति हामीमा गौरव, सम्मान, निष्ठा, समर्पणभाव छ त ? कोरिया र नेपालको लोक...
यो कसको लोकतन्त्र ?
विचार

यो कसको लोकतन्त्र ?

सम्भ्रान्तलाई फलिफाप, सीमान्तलाई अभिशाप ! (copied from https://ekantipur.com/) लोकतान्त्रिक पार्कमा लोकतन्त्र प्राप्तिको संघर्षका लागि भएका कथा झल्किने कलाकृति ! लोकतन्त्र प्राप्तिका लागि गरिएको संघर्षका श्रव्य र दृश्य प्रदर्शनी ! बुसान डेमोक्रेसी फोरममा भाग लिन तीन वर्षअघि दक्षिण कोरिया जाँदा यस्तो दृश्य देखियो, जसको सन्देश थियो— ‘लोकतन्त्रप्रति हामीलाई गौरव छ । र, यो हाम्रो जीवनको अभिन्न अंग हो ।’ लोकतन्त्रप्रति मान्छेमा देखिएको विश्वास–समर्पणको निष्कर्ष थियो– लोकतन्त्र मानिसहरूको ‘जीवन पद्धति’ बनेको छ । लोकतन्त्र प्राप्तिको हाम्रो संघर्ष कोरियाको लामो र गौरवमय छ । हामीले लोकतन्त्रका लागि तीनवटा जनआन्दोलन, तीन सशस्त्र विद्रोह र कैयौं सामाजिक आन्दोलन गरेका छौं । तर लामो संघर्ष, बलिदानपश्चात् प्राप्त लोकतन्त्रप्रति हामीमा गौरव, सम्मान, निष्ठा, समर्पणभाव छ त ? कोरिया र नेपालको लोक...
ऐतिहाँसिक धरोहर आलामथान(आलामदेवि )
साहित्य/विविध

ऐतिहाँसिक धरोहर आलामथान(आलामदेवि )

पृष्ठभूमि नेपालको विस्तृत ईतिहास अध्ययन गर्न तत्कालीन शाह वंशको अध्ययन गर्नै पर्ने हुन्छ । हाम्रो देशले विक्रमको छैटौं शताब्दी पूर्वकालदेखी यता अविच्छिन्न रूपमा रही आएको छ । यहाँ गोपाल, महिषपाल, किराँत, लिच्छवी, मल्ल, सिंरारवल मल्ल, सिमरौनगढ, वाईसी, चौविसी, सेन र हाल शाह वंशको शासन रही आएको पाइन्छ । नेपालको भौगलिक एकीकरण हुनु पूर्व वाइसी, चौविसी, मल्ल र सेन वंशका राजा नेपालको विभिन्न स्थानमा भुरेटाकुरे राज्यहरुमा राज्य गरी आएका थिए । त्यसै अवस्थमा गण्डकी क्षेत्रमा आँधिखोला उपत्याका वारपर आठ टिकी राज्यहरुको पनि स्थापना भईसकेको थियो । त्यस्ता आठटीकी राज्यहरूमा क्रमशः भीरकोट, गह्रौँकोट, सतहुँकोट, ढोरकोट, नुवाकोट, कास्की लमजुङ र गोरखा पर्दथे । ती आठवटै राज्यका राजाहरुकी कुलदेवी आलमदेवी हुन् उनैको आराधानबाट राज्यश्री वृद्धि भएको हो पाईन्छ । नेपालमा लामो समयसम्म राजकाज चलाएको शाहव...